Thursday, May 14, 2009

मलाई छाडी के भो र

मलाई छाडी के भो र अर्कै माया पायौ होला
धोका दिन मलाई जस्तै झुठो कसम खायौ होला।

झुठो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै
रुँदै हाँस्दै उसलाई पनि साउनुसम्म सायौ होला।

हल्ला थियो गाउँघरमा तिम्रो मेरो माया बस्या
झुठो हल्ला गर्या भनि दोष मलाई लायौ होला।

बाहिर रूप फूल जस्तो भित्र–भित्रै खोक्रो रै’छ
'गगन'लाई जालमा पार्न बादल बनि धायौ होला।

Wednesday, May 13, 2009

Seeing Nepal

Seeing Nepal it seems familiar
in the morning its seems somewhere I've stepped in this
courtyard before
in my heart it seems
I've met this place in dreams,

Seeing Nepal it seems

A song has been sung from the ridge tops,
a path has wound down from the slopes,
in my heart it seems
at last the sweat of foreign lands has been wiped clean.

Seeing Nepal it seems

walking and walking at last I've reached the end,
come to the house I abandoned at dawn,
and how will I be able to go?
It seems these Himalays have blocked the road.

मुक्तकहरु

जब यौवन यौवन यहाँ आँखी छ
आँखा आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ बिताएँ रात मैले ?
यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।

मुक्तक

जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् ।

Who are you? What are you?

Seeing you the first time
It seemed I had found
my lost sun and moon
But you said -
These are my eyes!

My dream had been lost
And even while watching
It seemed I was meeting it in you
But you said -
This is my body! My vastness!!My music had been lost
Suddenly one day
It seemed I found it in your heart beat
But truthfully, you said -
This is my heart speaking!In the same way
My happiness had been lost;
It seemed I found it too
entangled in your lips
Again, you said -
This is my smile!Now what can I say?
What can I think?
Are you the heap of
my priceless possession?
Or are you the small cottage
in my small country?

Tell me
Who are you?
What are you?

Thursday, May 7, 2009

ईश्वर पनि छैन जस्तो लाग्छ

आँखाभरि आसुँ झारी आइज काल भन्छ
मुटुभरि भक्कानिएर प्रिय भन्दै रुन्छ
दुश्मन हाँस्ने खेल भयो भन्दै छाती पिट्छ
बस्न धेरै गाह्रो भयो थातै छोड्छु भन्छ ।

हिड्दै थिए गोरेटोमा एक्लै उ आई भन्छ
मन मुटु लगी मेरो रित्तो बनाई भन्छ
आफ्नो लागि हैन म त उस्कै लागि बाँचे भन्छ
चोखो माया पिरती उस्कै निम्ती साँचे भन्छ ।

पटक पटक यस्तो किन हुन्छ भनी सोध्छ
अभागी भै बाँच्नु भन्दा मर्नै जाती भन्छ
खप्न मलाई गाह्रो भयो दुख्यो छाती भन्छ
अलिकती पिउन पाए हुन्थ्यो जाती भन्छ ।

उठाइदेउन कोही छकी भन्दै पुकार गर्छ
उठ्न खोज्छ बिचराले टेक्नै नपाई लड्छ
उस्लाई हेर्दा ईश्वर पनि छैन जस्तो लाग्छ
होस छैन अब उस्को बेहोसिमा खै कहाँ पुग्छ ?
होस छैन अब उस्को बेहोसिमा खै कहाँ पुग्छ ?

धिक्कार छ तिमीहरुलाई !

हजारौं सपुतको बलिदानले पनि
फेरिएन काचुली यो देशको
रगतको खोला बगिरहेपनि
भएन भावना एकताको
फुस्रो आस्वसनको भाषाण ठोकेपनि
छैन नेताहरुलाई माया यो देशको
सुन्दर देशको कल्पना गरेपनी
चाहदैनन बेइमानहरु समुन्नत नेपालको
होली खेल्दै गएपनी रगतमाथि जनताको
लात मार्दै गएपनी छातिमाथि नेपाल आमाको
कोही छैन यहाँ तर पनि खबर्दारी गर्ने नेताहरुको
देश लथालिङ र भाताभुङ भएपनी
दिन आएकै छ नयाँ नेपाल हांक्ने सारथिहरुको
दु:ख गर्नेले गरिरहे पनि
शिर उच्च भएकै छ चैन गर्नेहरुको
पौरखी हरुले पसिना बगाए पनि
भरिएको छ पेट भोजन गर्नेहरुको
जती सक्यो गर्‍यो अब पालो जनताको
सराप लाग्नेछ तिमीहरुलाई शाहीदका सपनाको
खबरदार ! नबोल्नु कहिले भनी छोरा हौ नेपालको
धिक्कार ! छ तिमीहरुलाई यो देश र जनताको

Monday, May 4, 2009

कति प्यारो छौ तिमी......!!!!!!

कति प्यारो छौ तिमी मेरो लागिमुटुमा बसेकी छौ सधैको लागि हरपल तिमीसंग बसिराहु झै लाग्छ हरक्षण तिमीसंग रमाइरहु झै लाग्छ
कति प्यारो छौ तिमी मेरो लागिमुटुमा बसेकी छौ सधैको लागि हरपल तिमीसंग बसिराहु झै लाग्छ हरक्षण तिमीसंग रमाइरहु झै लाग्छहरेक बिहानीको पहिलो किरण संगैउदाउछौ तिमी मेरो मनमा हरेक बिहानीको परिलो घाम संगैन्यानो को आभाष दिलाउछौ मेरो तनमा

HAVE A GOOD DAY:-

Past is Experience! Present is Experiement! Future is Expectation! Use your Experience in ur experiment to achieve ur expectations! Have a good day...!!!

Smile Is A Sign Of......

Smile Is A Sign Of......
A smile is a sign of loveA smile is a sign of careA smile tells how much to othersYou are important and also dearA smile is a sign of cheerA smile is a sign of trustA smile shows how you canBe happy even in hard crustA smile is a sign of joyA smile is a sign of hopeA smile teaches you how you canRemove the clouds of mopeFor nothing but only a smileTakes away your pain and trialAnd pick your trouble's pileAnd let you smile, smile and smile